९ चैत्र २०८२, सोमबार | March 24, 2026

भूकम्पको धक्का महसुस



नेपालगन्ज । नेपालगन्ज र यस आसपासका क्षेत्रमा भूकम्पको धक्का मुहसुस गरिएको छ । ३ बजेर ५ मिनेटमा भूकप्पको धक्का महसुस भएपछि स्थानीय घर बाहिर निस्केका थिए ।

सामाजिक सञ्जाल गुगलका अनुसार भट्टेखोलामा केन्द्रबिन्दु रहेको भूकम्पको धक्का नेपाल, भारत र चीनको केही भागमा मसहुस गरिएको जनाएको छ ।

दिउँसो २:४९ मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । यता भूकम्प मापन केन्द्र सुर्खेतले भने बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको जनाएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो ।

यस्तै ३:५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ३ : १७ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११