१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नेपालगन्जमा सुरक्षा समितिको बैठक बस्दै, कर्फ्युका बारेमा नयाँ निर्णय आउने



नेपालगन्ज । नेपालगन्जमा आज तेस्रो दिन पनि कर्फ्यु आदेश कायम रहेको छ । कर्फ्यु कार्यान्वयन गराउन नेपालगन्जका चोकचोकमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गराइएको छ । मंगलबार दिउँसो १ बजेदेखि लगाइएको कर्फ्यु सम्बन्धमा नयाँ कुनै निर्णय सार्वजनिक भएको छैन ।

बुधबार बसेको सर्वदलीय तथा सर्वपक्षिय बैठले कर्फ्युलाई विस्तारै खुकुलो बनाउदै हटाउन सुरक्षा समितिलाई अनुरोध गरेको थियो । बैठकको सिफारिस अनुसार आज विहान ८ बजे सुरक्षा समितिको बैठक डाकिएको छ । सुरक्षा समितिको बैठकले कर्फ्युलाई खुकुलो बनाउदै हटाउने अपेक्षा गरिएको छ ।

मंगलबार एकाएक अशान्त बनेको नेपालगन्ज् त्यसपछि शान्त रहेको छ । बुधबार दिनभरी र रातीको अवस्थालाई विश्लेषण गरेर सुरक्षा समितिको बैठकले कर्फ्युका विषयमा निर्णय गर्ने बुझिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ८ : ०५ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११