४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ



काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मलेसियन एयरलाइन्सबाट आएका सिन्धुलीका नवराज धामी पाँच सय १० ग्राम सुनसहित पक्राउ परेका हुन्। उनले टिभी भित्र लुकाएर ल्याएको अवस्थामा शङ्का लागि चेक जाँच गर्दा सुन फेला परेको भन्सार प्रमुख डा. टोक राज पाण्डेले जानकारी दिए।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रमुख पाण्डेले बताए ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ७ : ११ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन