१७ असार २०८३, बुधबार | July 1, 2026

त्रिकोणात्मक टी-२० : टस जितेपछि हङकङ विरुद्ध नेपालले पहिले बलिङ गर्दै



काठमाडौं । हङकङ विरुद्ध पहिले नेपालले बलिङ गर्ने भएको छ ।

नेपाल, हङकङ र यूएई सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले हङकङविरुद्ध पहिले बलिङ गर्ने भएको छ। मूलपानी क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालले टस जितेपछि फिल्डिङ रोजेको हो ।

हङकङ र नेपालबीच तीन वर्षपछि पुनः टी २० मा प्रतिस्पर्धा हुनलागेको छ । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो । नेपालले आज दोस्रो खेल पनि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

आइसीसी विश्वकप टी २० एसिया छनोटको तयारीस्वरुप त्रिकोणात्मक सिरिज चलिरहेको हो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  १० : ५६ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)