१२ बैशाख २०८३, शनिबार | April 26, 2026

त्रिकोणात्मक टी-२० : करणले चड्काए पहिलो बलमै हङकङको विकेट



काठमाडौं । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाअन्तर्गत नेपालले हङकङको पहिलो विकेट लिएको छ ।

मूलपानी क्रिकेट मदैनमा भैरहेको खेलमा नेपालका करण केसीले पहिलो बलमै हङ्कङका ओपनर एवं कप्तान निजाकत खानको विकेट चड्काउन सफल भएका हुन् ।

खेल सुरुहुनुअघि नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ११ : १२ बजे

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा