१७ असार २०८३, बुधबार | July 2, 2026

त्रिकोणात्मक टी-२० श्रृंखला : ९४ रनमै समेटियो हङकङ, करणको खातामा ४ विकेट



काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई दबाबमा राख्न सफल भएको छ ।

हङकङले नेपाललाई जम्मा ९५ रनको झिनो लक्ष्य दिएको छ । लगातार विकेट पतन भएपछि हङकङले १९।३ ओभरमा ९४ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि पहिलो बलमै करण केसीले विकेट लिन सुरुगरेका थिए । पुरा खेलमा करणले चार विकेट लिन सफल भएका छन् । यस्तै, अविनाश बोहोरा र सोमपाल कामीले २÷२ लिएका छन् भने कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिए ।

नेपालले केहीबेरमै जवाफी ब्याटिङ गर्दैछ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  १२ : ४१ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)