१७ असार २०८३, बुधबार | July 1, 2026

त्रिकोणात्मक टी-२० श्रृंखला : हङकङमाथि नेपालको सहज जित



काठमाडौं । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

त्रिकोणात्मक टी-२० श्रृंखलाअन्तर्गत बिहीबार भएको खेलमा पहिले फिल्डिङ गरेको नेपालले हङकङलाई ९४ रनमा समेटेको थियो ।

९५ रनको झिनो लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले १३.५ ओभरमा चार विकेटको क्षतिमा ९९ रन बनाउँदै लक्ष्य पुरा गरेको हो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे ।

हङकङलाई सस्तैमा समेट्न करण केसीले चार विकेट लिएका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  १ : ५७ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)