७ श्रावण २०८३, बिहिबार | July 23, 2026

पाल्पाको रानीमहल नजिकै जीप दुर्घटना, ६ जनाको मृत्यु



बुटवल । पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बाग्मती प्रदेशको ७२०९ नं जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परि जीप चालक गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मृत्युहुनेहरुमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् ।

सो जीप पाल्पाको बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खसेको हो । पर्यटकीय स्थल रानीघाट दरबार नजिकै बैकुण्ठे भीरबाट जीप खोँचमा खसेका कारण उद्दारमा समस्या आएको प्रहरीको भनाई छ । अहिले घटनास्थलमा नेपाली सेना र प्रहरीको टोली उद्धार खटिएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनास्थल सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा पर्छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ६ : २० बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी