२२ जेष्ठ २०८३, शुक्रबार | June 5, 2026

दुई महिनामा १ करोड २२ लाखको कन्डम आयात



काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिना (साउन र भदौमा) १ करोडभन्दा बढी कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा १ करोड २२ लाख १०५ थान कन्डम आयात भएको हो ।

सरकारले यो आयातबाट ६ करोड २१ लाख २९ हजार रुपैयाँ बराबरको राजस्व प्राप्त गरेको छ ।

गत एक वर्ष अर्थात् आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ६५ लाख ९९ हजार २९० थान कन्डम आयात भएको थियो । गत वर्ष २१ करोड २८ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको थियो ।

गत वर्ष साढे ३ करोडभन्दा बढी थान कन्डम आयात हुँदा यस वर्षको पहिलो दुई महिनामै एक करोड २२ लाख थान कन्डम आयात भएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  १० : १८ बजे

स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सशस्त्रका २३ जना एसएसपीको सरुवा र पदस्थापन (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी)

In Dolakha’s government schools, China’s support: establishment of libraries and distribution of sports materials.

Kathmandu: During International Children’s Day, a joyful and harmonious China–Nepal

दोलखाको सरकारी विद्यालयमा चीनको सहयोग, पुस्तकालय स्थापना र खेल सामग्री वितरण

काठमाडौ । नेपाल–चीन सीमा दोलखा जिल्लाको एक सरकारी विद्यालयका बालबालिकाको

कालीगण्डकी करिडोर : खामभित्तामा पहिरो रोकथाम योजना

म्याग्दी । बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पर्ने खामभित्तामा पहिरो रोकथाम