२५ श्रावण २०८३, सोमबार | August 10, 2026

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फर्किए



काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । उनी आज काठमाडौं आइपुगेका हुन् ।

चीनमा रहँदा उनलाई हृदयाघात भएपछि अस्पताल भर्ना भएका थिए । उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजबाट कात्तिक ६ गते डिस्चार्ज भएका थिए ।बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयघात भएको थियो ।

अस्पतालमा पाँचदिने उपचार पश्चात स्वास्थ्य लाभ गरी श्रेष्ठ आज बिहान स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठ कात्तिक ३ गते नै स्वदेश फर्किने पूर्व निर्धारित तालिका रहे पनि बिरामी भएका कारण आज मात्रै स्वदेश फर्किएका हुन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ११ : ५८ बजे

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा सम्पन्न, पत्रकारिताको मर्यादा कायम राख्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको साधारणसभा सोमबार बुटवलमा

प्रचारप्रसार र पूर्वाधार निर्माण अभावमा ओझेलमा परेको सदियौं पूरानो गोङ्गी मन्दिर

नेपालगन्ज । बाँके जिल्लाको जानकी गाउँपालिका–३ स्थित गोङ्गी मन्दिर आवश्यक

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको