२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवल आउँदै गरेको मोटरसाइकल पाल्पामा दुर्घटना, एकजनाको मृत्यु



बुटवल । सिद्धार्थ राजमार्ग अन्तरर्गत पाल्पाको विरौटामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दशैं मनाएर स्याङ्जादेखि बुटवलतर्फ आउँदै गर्दा मोटरसाइकल दुर्घटनामा परी स्याङ्जा वालिङ नगरपालिका–५ का ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको हो ।

थापा सवार लु १४ प ८८७१ नम्बरको मोटरसाइकलमा पाल्पाको माथागढी–१ बिरौटामा शनिबार दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी घाइते भएका उनलाई थप उपचारका लागि जिल्ला अस्पताल पाल्पा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ७ : ३३ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले