११ चैत्र २०८२, बुधबार | March 25, 2026

नेपाल ओमानसँग ५ रनले पराजित



काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको छ ।

उत्कृष्ट बलिङ गर्दै ओमानलाई १४५ रनमै रोक्न सफल भएपनि आफ्नो ब्याटिङ पारिमा लगातार विकेट पतन भएपछि नेपाल ५ रनले पराजित भएको हो । १४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय १४० रन मात्रजोड्यो ।

नेपाल समुहको उपविजेता भने बन्न सफल भएको छ । अब, नेपालले यूएईसँग सेमिफाइनल खेल खेल्नेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  १२ : ४० बजे

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

नेपाली बजारमा ‘एथर रिज्टा एस’ आउँदै, ३ लाखभित्र मूल्य हुने संकेत

बुटवल । वैद्य इनर्जी प्रालिले नेपालका लागि एथरको नयाँ इलेक्ट्रिक

चितवनमा चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित