२९ चैत्र २०८२, आइतबार | April 13, 2026

गुल्मी शान्तिपुरको पुलमुनी नग्न अवस्थामा किशोरीको शव फेला



गुल्मी । गुल्मीको शान्तिपुरमा एक किशोरीको नग्न अवस्थामा शव फेला परेको छ । शान्तिपुर स्थित स्थानीय उदय मावि अगाडिको झोलोङ्गे पुल मुनि खोलामा नग्न अवस्थामा किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लिनारायण पाण्डेले शव फेला परेको जानकारी प्राप्त भएको बताउँदै त्यस तर्फ गुल्मी प्रहरी प्रमुख एसपी नबिनकिशोर प्रधान आफै प्रस्थान गरेको जानकारी दिए ।

मृत फेला शव स्थानीयले चन्द्रकोट गाउँपालिका ४ घर भई शान्तिपुर बजारको श्रीलंकाटोल बस्दै आएकी १५ वषीया किशोरीको भएको स्थानीयले बताएका छन् । शवको बारेमा प्रहरीले भने अनुसन्धान जारी रहेको भन्दै नाम खुलाएको छैन ।

मृतक किशोरी स्थानी विद्यालयमा ९ कक्षामा अध्यनरत मनिषा रुचाल भएको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले पुष्टि गरे । उनका अनुसार मृतक किहोरी बिहीबार दिउँसो करिव २ बजेसम्म खेतमा काम गरेको, त्यस यता सम्पर्कविहिन थिईन ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ९ : ०६ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्