६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

सन्दीप लामिछाने विरुद्धको मुद्दामा बहस नोट मागियो, २४ मंसिरलाई पेसी



काठमाडौं। काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा बहस नोट मागेको छ ।

लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा बिहीबार सुनुवाइ गर्र्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट गर्ने आदेश दिएको हो ।

इजलासले २२ मंसिरसम्म बहस नोट माग्न आदेश दिएको हो । अर्को पेसी २४ मंसिरलार्ई तोकिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ३ : ५६ बजे

आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार

निर्वाचन आउन १५ दिन बाँकी : प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी

सैनामैनाबाट चोरीको स्कुटर र गरगहना सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट चोरीको स्कुटर र सुनका गहनाहरु सहित

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

भक्तपुर । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी