१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

चलचित्र ‘के घर के डेरा’ युट्युबमा सार्वजनिक



काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा’ युट्युबमा अपलोड गरिएको छ । यसअघि नै हलमा प्रदर्शन गरिएको चलचित्रलाई शनिबार युट्युबमा अपलोड गरिएको हो ।

सोसल ड्रामा फिल्मले घर नहुँदा काठमाडौंमा हेपिने र घर किन्ने चाहना बोकेका पात्रलाई व्यंग्य गर्छ । मध्यमवर्गीय मानिसका लागि घर किन्ने सपना र त्यसले निम्त्याउने सामाजिक परिणती फिल्मको कथा हो ।

ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको चलचित्रमा विपीन कार्की, दयाहाङ राई, वर्षा राउत, सुरक्षा पन्तलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्र जी-ट्वान्टी वानको युट्युब च्यानलबाट टिजर सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ८ : ०६ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई