२८ माघ २०८२, बुधबार | February 12, 2026

महिला टी-२० सिरिज : दोस्रो खेलमा नेपाल हङकङको सामना गर्दै



काठमाडौं । ४ देश सम्मलित महिला टी-२० क्रिकेट सिरिजको दोस्रो खेलमा आज (बिहीबार) नेपालले हङकङसँग खेल्दैछ । नेपाल र हङकङको खेल हङकङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ ।

नेपाल र हङकङबीचको खेल नेपाली समयानुसार बिहान ११:४५ बजेदेखि सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।

नेपालले पहिलो खेलमा हार बेहोरेको थियो । बुधबार भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो ।

बिहीबार दोस्रो खेलमा हङकङसँग खेल्न लागेको नेपालले मंसिर २ गते जापानको सामना गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन्। पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ७ : ५० बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी