२३ भदौ २०८३, मंगलबार | September 8, 2026

नरैनापुरमा बेवारिसे शव फेला



नेपालगन्ज। बाँकेको नरैनापुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । नेपालगन्ज नरैनापुर हुलाकी सडकखण्डमा पर्ने नरैनापुर गाउँपालिका ३ गेगलीनजिक रहेको कल्भर्टमुनि जमेको पानीमा आज दिउँसो बेवारिसे शव फेला परेको हो ।

डुबेको अवस्थामा अन्दाजी ५० बर्षीय पहिचान नखुलेको एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको प्रहरी निरीक्षक रायमाझीले बताए । शवको फोटो सार्वजनिक गर्दै प्रहरीले पहिचान गरि प्रहरीमा सूचना गर्न प्रहरीले अनुरोध गरेको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ६ : ५१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार