२३ भदौ २०८३, मंगलबार | September 8, 2026

प्युठान नौबहिनीको भीरमा आमाछोरा मृत अवस्थामा फेला



प्युठान । विगत ४ दिनदेखि हराइरहेका प्युठान नौबहिनी गाउँपालिका–३ खवाङमा आमाछोरा मृत अवस्थामा फेला परेका छन् । आमाछोराको शव फरफरक समयमा फेला परेको प्युठान प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय २२ वर्षीया रीमा बुढामगरको शव शुक्रबार र उनका ३ वर्षीय छोरा मुस्कान बुढामगरको शव शनिबार घरदेखि झण्डै १५० मिटर नजिकको भीरमा मृत अवस्थामा फेला परेको हो ।

आमाको शव भेटिएको देखि ४० मिटर टाढा छोराको शव भेटिएको प्रहरीले जनाएको छ । उनीहरु दुबैजना कात्तिक २७ गतेदेखि हराइरहेको सम्बन्धमा उनका छिमेकीले प्रहरीलाई खबर गरेको बताइएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापा नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ८ : ५७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार