९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेपालगन्जको धम्बोझीमा ट्याङ्करको ठक्करबाट एकजना किशोरीको मृत्यु



नेपालगन्ज । नेपालगन्जको धम्बोझीमा भएको सवारी दुर्घटनामा एक जना किशोरीको मृत्यु भएको छ । धम्बोझीबाट सेतुबिक जाने चोकमा ट्याङ्करको ठक्करबाट एक किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना३ख ८८५२ नम्बरको ट्याङ्करले दिएको ठक्करबाट अन्दाजी १७-१८ वर्षकी किशोरीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुबेदीले बताए ।

मृतकको सनाखत भइनसकेको र दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ६ : २३ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा