६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । सो बैठक आज बिहान आठ बजे बस्नेछ  । पछिल्लो राजनितीक घटनाक्रम, पार्टीको योजना र आगामी कार्यक्रम बारे छलफल गर्न बैठक डाकिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय भएको  आन्दोलन, व्यवस्था र नेतृत्व तह प्रती देखिएको  जनताको वितृष्णा र आक्रोश, मुलुकको अवस्थाका बारेमा महत्त्वपूर्ण छलफल भई पार्टीले नयाँ रणनीति अख्तियार गर्नेछ ।

अध्यक्ष कमल थापाले  पार्टीले अवलम्बन गर्ने निति, सिद्धान्त ,एजेन्डाको पक्षमा जसले आवाज उठाए आन्दोलन गरे पनि नैतिक समर्थन हुने स्पष्ट पारेका थिए ।

मेडिकल व्यावसायी दुर्गा प्रसाईंको आन्दोलनमा प्रहरी दमनको थापाले विरोध गरेका छन् भने जनआवाजलाई नजरअन्दाज नगर्न र गम्भिरतापुर्वक लिन सत्तासिन दलहरुलाई आग्रह गरेका थिए ।

केही दल र नेताहरुले राजाको विरोध गरेकोमा थापाले असन्तुष्टि व्यक्त गर्दै यो राजसंस्था प्रतिको आकर्षणका विरुद्ध गणतान्त्रिक नेताहरुको बर्बराहट भन्ने टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ४८ बजे

काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान

सुर्खेत । काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको

बाँकेमा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

बाँके । खुला सिमानाका कारण बढ्दो मानव बेचबिखन तथा ओसारपसारको

लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्षमा सुमन रश्मी श्रेष्ठ चयन

बुटवल । लायन्स क्लब अफ बुटवल खस्यौलीको वर्ष २०२६/०२७ को