१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

हमास-इजरायल युद्द : तेस्रो चरणमा दुबैतर्फका गरी २६ बन्दी रिहाइ



कायरो । इजिप्टले २६ जना बन्दी रिहाईको सुची प्राप्त गरेको जनाएको छ । इजिप्टका अनुसार १३ इजरायली र ३९ प्यालेस्टाइनीको सूची रिहाइको लागि प्राप्त गरेको हो ।

‘चार दिने युद्धविराम सम्झौतामा जारी गरिएको यो तेस्रो ब्याच हुनेछ,’ इजिप्टको राज्य सूचना सेवा (एसआईएस) प्रमुख दिया रश्वानले एक विज्ञप्तिमा भनेकी छिन् ।

‘युद्ध विराम अवरोध बिना अगाडि बढिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जसको बदलामा १२० सहायता ट्रकहरु पार गरिएको छ ।’

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ५४ बजे

बेलहियामा गोदाम बनाएर रुपन्देहीमा लागु औषध सप्लाई गर्ने महिला पक्राउ

बुटवल । रुपन्देही प्रहरीले रुपन्देहीको भैरहवामा लागु औषध सप्लाई गर्ने

कांग्रेसले नीति तथा कार्यक्रम अवरोध नगर्ने

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति

पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

टीकापुर । कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च

कैलालीमा एम्बुलेन्स दुर्घटना, भारतबाट उपचार गरेर फकिँदै गरेकी युवतीको निधन

धनगढी । कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको निधन भएको