३१ भदौ २०८३, बुधबार | September 16, 2026

वेस्टर्न युनियनको “दशैँमा १० गुणा” को विजयता होमादेबी पाण्डे



बुटवल । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुबीच दसैँ लक्षित “दसैँमा १० गुणा” अभियानको विजेता होमादेबी पाण्डे बनेकी छिन । वेस्टर्न युनियनका सुपर एजेन्टहरू, एटीटी रेमिट, सिजी फिन्को, डिजिटेक, हुलास रेमिटेन्स, माया रेमिट, नबिल बैङ्क र सूर्य रेमिटका प्रतिनिधिहरूका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो ।

विजेता पाण्डेले बम्पर लक्की ड्र मार्फत प्राप्त कारोबार रकमको दश गुणा रकम जितेकी छन् ।

नेपालमा सत्ताइस वर्षभन्दा बढी समयदेखि रेमिटेन्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दसैँ, तिहार र छठलाई लक्षित गरी “दसैँमा १० गुणा”अभियान सुरु गरेको थियो । बम्परमा प्राप्त रकमको १० गुणा बाहेक, आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरूले कारोबार रकमको दुई गुणा जित्ने मौका पनि प्राप्त गरेका थिए ।

नेपालकै पहिलो रेमिटेन्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरूलाई सन् १९९६ देखि विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरूबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १ : ३१ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै