२ पुस २०८२, बुधबार | December 17, 2025

इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा यथावत



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराति भएको खेलमा लुटन टाउनसँग ४-३ गोलको जित निकाल्दै आर्सनल विजयी भएको हो ।

आर्सनलका गेब्रियल मार्टिनेली, गेब्रियल जेशू, काई हावर्ट्ज र डेक्लान राइस ले एक-एक गोल गरेका थिए । यस्तै, लुटन टाउनका गेब्रियल ओशो, एलिया अदेबायो र रस बार्कले एक-एक गोल फर्काएका थिए ।

१५ खेल खेलेको आर्सनल ३६ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत रहेको छ । यो जितसँगै आर्सनलले दोस्रो स्थानको लिभरपुलसँगको अंकदुरी बढाएको छ । १४ खेल खेलेको लिभरपुलको ३१ अंक छ । पराजित भएको लुटन टाउन ९ अंकसहित १७ औँ स्थानमा छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : ०४ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन