१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

पृथ्वीनारायणको शालिक अनावरण गर्न पूर्वराजा ज्ञानेन्द्र कपिलवस्तु आउँदै



कपिलवस्तु । पूर्व राजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको सालिक अनावरणका कपिलवस्तु आउनेभएका छन् ।

शिवराज नगरपालिका–३ खरेन्द्रपुर चोकमा स्थापना गरिएको सालिक अनावरणका लागि पूर्व राजा शाह कपिलवस्तुको आउन लागेको शिवराज नगरपालिकाका नगर प्रमख अजय थापाले जानकारी दिए।

पुस १४ गते शिवराजको खरेन्द्रपुरमा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न लागिएको हो ।

पृथ्वीनारायण शाहले जंगी घोडा चढेको सालिक शिवराज नगरपालिकाले निमार्ण गरेको हो । पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारीका सबै पुरा भएको थापाले बताए ।

नेपाल एकिरण गरेर नेपाललाई विश्वभर चिनाउने काम गरेका शाहको इतिहास सधै सम्झनाको लागि शालिक निमार्ण गरिएको नगर प्रमुख थापाले बताए ।

पूर्व राजा शाहले शिवराज नगरपालिकामा रहेको स्वर्गद्धारी आश्रममा पूजा गर्ने र पूजागरेपछि सालिको अनावरण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ५ : ४१ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary