७ पुस २०८२, सोमबार | December 23, 2025

भलुहीको जङ्गलमा खाल्डोमा स्कुटर खस्दा एकजनाको मृत्यु



बुटवल । पूर्वपश्चिम राजमार्गको रुपन्देहीस्थित भलुही जङ्गलमा स्कुटर खाल्डोमा खस्दा एक जनाको मृत्यु भएको छ ।

खैरेनीबाट बुटवलतर्फ आउँदै गरेको लु ६७ प ७००४ नम्बरको स्कुटर आज बिहान आफै अनियन्त्रीत भई जिल्ला देवदह नगरपालिका १० भलुहीको जङ्गलमा पर्ने सडक खण्डमा बन्दै गरेको बाटोको पुलको खाल्डोमा खस्दा एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं. ८ बनकिट्टाका निराजन श्रीष मगर रहेका छन् ।

दुर्घटनाबाट गम्भीर घाईते भएका मगरलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १२ : ४९ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत