९ कार्तिक २०८३, सोमबार | October 26, 2026

कोशीमा सभामुख चयन गर्न आज निर्वाचन, राप्रपाका विष्टलाई गठबन्धनको समर्थन



विराटनगर । कोशी प्रदेश सभामा रिक्त रहेको सभामुखको निर्वाचन आज हुने भएको छ ।

बिहान बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजै दिउँसो ३ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन् । निर्वाचनको कार्यसूची केहीबेरमा प्रकाशित हुने उनले बताइन ।

सत्तारुढ गठबन्धनले सभामुखमा राप्रपालाई सघाउने निर्णय गरिसकेको छ । राप्रपाले झापाका अम्बरबहादुर बिस्टलाई सभामुख बनाउने निर्णय गरिसकेको छ ।
एमाले सरकारलाई विस्थापित गरेपछि गिजोलिएको कोशीको राजनीतिमा तत्कालिन सभामुख बाबुराम गौतम प्रवेश गरेपछि सो पद रिक्त थियो । गौतमले गत साउन १६ गते सभामुखबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ११ : २३ बजे

थकान मेटिने म्याग्दीको भुरुङ्ग-तातोपानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग-तातोपानी कुण्ड आन्तरिक

कार्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौं । कार्तिक स्नान, आकाशदीपदान तथा तुलसीको विशेष पूजा आराधना

आजदेखि एनपीएलको तेस्रो संस्करण, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाली क्रिकेटको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,