१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

कोशीमा सभामुख चयन गर्न आज निर्वाचन, राप्रपाका विष्टलाई गठबन्धनको समर्थन



विराटनगर । कोशी प्रदेश सभामा रिक्त रहेको सभामुखको निर्वाचन आज हुने भएको छ ।

बिहान बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजै दिउँसो ३ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन् । निर्वाचनको कार्यसूची केहीबेरमा प्रकाशित हुने उनले बताइन ।

सत्तारुढ गठबन्धनले सभामुखमा राप्रपालाई सघाउने निर्णय गरिसकेको छ । राप्रपाले झापाका अम्बरबहादुर बिस्टलाई सभामुख बनाउने निर्णय गरिसकेको छ ।
एमाले सरकारलाई विस्थापित गरेपछि गिजोलिएको कोशीको राजनीतिमा तत्कालिन सभामुख बाबुराम गौतम प्रवेश गरेपछि सो पद रिक्त थियो । गौतमले गत साउन १६ गते सभामुखबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ११ : २३ बजे

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति

नख्खु जेल प्रकरणमा रवि लामिछानेसहित चार जनामाथि सूक्ष्म अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु