१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

कथित ‘तपस्वी’ बम्जनको घरबाट ३ करोड ३० लाख रुपैयाँ बरामद



काठमाडौं । मंगलबार पक्राउ परेका आफूलाई ‘लिटल बुद्ध’ दाबी गर्ने कथित तपस्वी रामबहादुर बम्जनलाईको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बूढानीलकण्ठस्थित घरबाट बम्जनलाई पक्राउ गरेसँगै ३ करोड ३० लाख रुपैयाँ बरामद गरेको जनाएको छ । यसबाहेक उनको घरबाट १५ वटा मोबाइल, ३ थान ल्यापटप, र ३५ थान पेनड्राइभ पनि बरामद भएको सीआईबीका एक उच्च अधिकारीले जनाएका छन्।

बम्जन मंगलवार साँझ काठमाडौंको बुढानिकण्ठ स्थित उनकै घरबाट पक्राउ परेका थिए। ​ बम्जनमाथि २०७३ साल साउन २० मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ।​

बम्जनविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ। आश्रममा बसेका आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा उनी प्रहरीको खोजी सूचीमा दिए।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १२ : २३ बजे

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि