६ कार्तिक २०८३, शुक्रबार | October 24, 2026

घुस लिँदालिँदै नेपाल प्रहरीका असई अख्तियारको फन्दामा



नेपालगन्ज । सर्वसाधारणसँग घुस लिइरहेका नेपाल प्रहरीका एकजना जुनियर प्रहरी अधिकृत अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले एक जना प्रहरी असईलाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारको टीमले बांकेको खडैचा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रसिंह भण्डारीलाई ८ हजार घुससहित पक्राउ गरेको हो ।

भारतबाट भन्सार छली मोटरसाइकलसमा नेपाल ल्याएको युरिया मल छुटाइदिने भन्दै असई भण्डारीले घुस लिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका असई भण्डारीको विषयमा थप अनुसन्धान भइरहेको अख्तियार नेपालगन्जले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  १० : ३१ बजे

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन