७ पुस २०८२, सोमबार | December 23, 2025

बबईमा फोर्स दुर्घटना, बर्दियाका युवाको मृत्यु



नेपालगन्ज । नेपालगन्ज सुर्खेत सडकखण्ड अन्तर्गत बबईमा फोर्स गाडी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

सुर्खेतबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख ३६३० नम्बरको गाडी सुर्खेत भेरिगंगा नगरपालिका वडा नम्बर ५ बबई नजिकै अनियन्त्रित भई पल्टेर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका ११ विजयनगर बस्ने वर्ष २३ का रोशन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक सहित गाडीमा सवार अन्य २५ यात्रु घाईते भएका छन । घाइतेहरुलाई उपचारकालागि शिक्षण अस्पताल कोहलपुर ल्याईएको छ । घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ८ : ५७ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत