१ भदौ २०८३, सोमबार | August 17, 2026

एशियन कपमा आयोजक कतारको विजयी शुरुवात, लेबनान ३-० ले पराजित



काठमाडौं । एशियन कप फुटबल प्रतियोगितामा आयोजक कतारले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा कतारले लेबनानलाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

यस खेलमा कतारका लागि आक्रम अफिफले २ गोल गरे भने अल्मोएज अलीले एक गोल गरेका थिए ।

एसियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको कतारले यो जितपछि समुह ए मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ९ : ३३ बजे

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले

मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक

कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय सुवेदी र ढकालको संयुक्त इजलासमा

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी