२७ चैत्र २०८२, शुक्रबार | April 11, 2026

सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता फेर्ने माओवादीका बहुमत सांसदको निर्णय



काठमाडौं। सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी संसदीय दलको नेता फेर्ने बहुमत सांसदहरुले निर्णय गरेका छन् ।

शुक्रबार बसेको बहुमत पुग्ने ६ जना प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेता फेर्ने निर्णय गरेका हुन् । उनीहरुले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चयनको निर्णय गरेका हुन् ।

भट्टलाई हटाएर धामीलाई दलको नेता बनाउन गरिएको निर्णयबारे प्रदेशसभा संसद् सचिवालयलाई जानकारी गराइएको उनीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  २ : ३६ बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि