२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

इन्टलेक्च्युअल एकेडेमीमा खाना महोत्सव तथा व्यापार मेला



बुटवल । बुटवल ११ कालिकानगरमा रहेको इन्टलेक्च्युअल एकेडेमीका विद्यार्थीहरुले शनिबार खाना महोत्सव तथा व्यापार मेला आयोजना गरेका छन ।

विद्यार्थीहरुमा किताबी ज्ञापनसंगै ब्यबहारिक र व्यावसायिक ज्ञान प्रदान गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरु आफैले खानाका परम्परागत परिकार बनाएका थिए । भने सिपसङै व्यावसायिक ज्ञानका लागी बनाएका परिकारहरु अभिभावकहरुलाई बिक्री गरेका थिए ।

सोही कार्यक्रममा विद्यार्थीहरुले फलफूल तथा तरकारी स्टल राखेर ब्यापार मेला पनि लगाएका थिए । विद्यार्थीहरुले राखेको तरकारी तथा फलफूलको स्टलबाट पनि अभिभावकहरुले सामान खरिद गरेका थिए ।

यो कार्यक्रममा कक्षा ५,६, ७ र ९ कक्षाका विद्यार्थीहरुको सहभागीता रहेको थियो । सानै उमेर र सानै कक्षादेखि नै विद्यार्थीहरुलाई उनीहरुको जीवनमा चाहिने ज्ञान र सिपको बिकासले मात्रै सिकाई पुर्ण हुने हुदा बेला बेलामा बिद्यालय बाहिर लगेर पनि फरक फरक क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागिता गराउदै आएको छ ।

सो अबसरमा विद्यालयले लिएको दोस्रो त्रैमासिक परिक्षाको नतिजा पनि सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : ५४ बजे

एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र

प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौं । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका

भोलि निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले

छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता