२९ मंसिर २०८२, सोमबार | December 15, 2025

क्यानडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक



काठमाडौं । कुशल भुर्तेलले क्यानडाविरुद्ध अर्धशतक बनाएका छन् ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका ओपनर भुर्तेलले शानदार ब्याटिंग गर्दै ४४ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । यसक्रममा उनले ८ चौका र एक छक्का प्रहार गरेका छन् ।

स्पिनर तथा कप्तान साद विन जफरको बलमा अघि बढेर सट खेल्न खोज्दा मिस भएपछि भुर्तेल ६२ रनमा विकेटकिपर मोभाबाट स्टम्पिङ आउट भए ।

एकदिवसीय क्रिकेटमा भुर्तेलको यो सातौं अर्धशतक हो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ११ : २८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले