३ भदौ २०८३, बुधबार | August 20, 2026

तिलोत्तमा नगरपालिकाले क्रिकेटर भुर्तेललाई ५० हजार सहित सम्मान गर्ने



बुटवल । तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेललाई ५० हजार सहित सम्मान गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा हिजो भएको युएई विरुद्धको खेलमा ५० रन बनाएका भुर्तेललाई नगरपालिकाले ५० हजार नगद सहित सम्मान गर्ने भएको हो ।

उनी तिलोत्तमा ९ निवासी दिपक भुर्तेलका छोरा हुन । भुर्तेलले हिजो भएको युएईसँगको एकदिवसीय प्रतियोगितामा ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रन पूरा गरेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ६ : २३ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने