४ भदौ २०८३, बिहिबार | August 20, 2026

टी-२० आईमा कुशल भुर्तेलले पूरा गरे १ हजार रन



काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालका ओपनर कुशल भुर्तेलले १ हजार रन पूरा गरेका छन् । आज भएको दोस्रो खेलमा पपुवा न्युगिनी९पिएनजी० विरुद्ध कुशलले ३९ बलमा ४ छक्का ४ चौकासहित ५९ रन बनाए ।

५९ रन बनाएसँगै भूर्तेलको टी आईमा १ हजार ८ रन बनाएका छन् । भुर्तेल टी-२० आईमा एक हजार रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । टी-२० आईमा एक हजार रन पूरा गर्ने पहिलो नम्बरमा दिपेन्द्र ऐरीको नाम रहेको छ । ऐरीले १४७६ रन बनाएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ९ : ०० बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने