१४ चैत्र २०८२, शनिबार | March 28, 2026

दाङमा पुरुष प्रहरीको गोलि प्रहारबाट महिला प्रहरीको मृत्यु



दाङ । दाङमा नेपाल प्रहरीका प्रहरी जवान श्रीमानले महिला प्रहरी श्रीमतीमाथि गोलि प्रहार गरि हत्या गरेका छन् ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी धनमाया थापाको आफ्नै श्रीमानले चलाएको गोलि लागेर मृत्यु भएको छ ।

घोराहीको दामोदर चोकमा आज साँझ कर्णाली प्रदेश तालिम केन्द्र नेपालगन्जमा कार्यरत प्रहरी जवान यम झाँक्रीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएकी महिला प्रहरी थापाको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी कुबेरसिंह कठायतले बताए ।

गोली प्रहार गरेको अभियोगमा दाङको लमहीबाट प्रहरी जवान झँक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ९ : ४५ बजे

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर

ओली र लेखकको गिरफ्तारी गैरकानुनी रहेको एमालेको ठहर

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेकपा एमालेले अध्यक्ष केपी

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी

केपी ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई