११ श्रावण २०८३, सोमबार | July 27, 2026

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै, केन्द्रीय नेताहरूले जिम्मेवारी पाउने



काठमाडौं ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैँछ ।

बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा सो बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न उक्त बैठक बोलाइएको जसपा नेपालले जनाएको छ । जसअनुसार आजको बैठकबाट जिम्मेवारी नपाएका केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिइने जनाइएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ८ : ४४ बजे

नागरिक एपबाट ग्लोबल आइएमई बैंकमा खाता खोल्ने सकिने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक

बागमती प्रदेश सरकार गठनका लागि दलहरूको छलफल

हेटौंडा । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन