१४ चैत्र २०८२, शनिबार | March 28, 2026

संसदको आगामी बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ



काठमाडौं । विपक्षी दलहरुले संसदमा उठाएको विषयमा आगामी बैठकमा जवाफ दिन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख घिमिरेले सरकारलाई फागुन १८ गते जवाफ दिन रुलिङ गरेका हुन् । ‘माननीय सदस्यहरू, बैठकमा नियमित रूपमा यहाँहरूले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । माननीय सदस्यहरूले उठाउनुभएको विषयहरूमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’, सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले भने ।

यसअघि आजको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र अन्य प्रतिपक्षी दलका सांसदहरुले सरकारको आलोचना गरेका थिए । एमालेले सरकारको जवाफ विना संसद अघि बढ्न नसक्ने अडान राख्दै नारावाजी गर्दै सदन अवरुद्ध गरेको थियो ।

 

 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १२ : ५८ बजे

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले