२८ माघ २०८२, बुधबार | February 11, 2026

माओवादी स्थायी समितिको बैठक जारी



काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक जारी छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरूको कार्यविभाजनको बिषयमा कुराकानी भईरहेको छ ।

मंगलबार बिहान बसेको बैठकबाट ठोस निष्कर्ष नआएपछि आज पुनः बसेको हो । बैठकमा विशेषगरी राष्ट्रिय सभा अध्यक्ष माओवादीले छोड्न नहुने अधिकांशले सुझाव दिएका छन् ।

बैठकमा आगामी जागरण अभियानबारे पनि छलफल हुने बताइएको छ । यसअघि मंगलबारको बैठकमा कांग्रेस महासमिति बैठकले गरेको निर्णय, सुदूरपश्चिम प्रदेशमा माओवादी भित्र देखिएको विवाद र राष्ट्रि यसभा अध्यक्ष सम्बन्धमा छलफल भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ११ : ०० बजे

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले