२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

संस्थापकको टुङ्गो लगाउन विज्ञहरूले प्रमाणित तथ्य र इतिहास अध्ययन गर्ने



काठमाडौं । नेपाल पत्रकार महासङ्घले जिल्ला, प्रदेश र केन्द्रको अविलम्ब सदस्यताको अन्तिम टुङ्गो लगाउने निर्णय गरेको छ । महासङ्घको सम्पन्न केन्द्रीय समिति बैठकले समयसीमाभित्रै महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महासङ्घको संस्थापकका सवालमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले उठाएको मागबारे अध्यक्षकै नेतृत्वमा विज्ञहरू सम्मिलित समितिले प्रमाणित तथ्य र इतिहास अध्ययन गर्ने निर्णय गरिएको केन्द्रीय सदस्य शान्तराम बिडारीले जानकारी दिए ।

जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशन कार्यतालिकाको मिति अर्को हप्ता उपलब्ध केन्द्रीय समिति बैठक बसेर तोक्ने निर्णय गरेको बैठकले कान्तिपुर प्रकाशन गृहमा देखिएको श्रम समस्या समाधानका लागि वार्ता र सङ्घर्ष दुवैलाई सँगसँगै लैजाने निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ९ : २० बजे

कांग्रेस र नेकपाको सभामुखमा अर्याललाई समर्थन, उपसभामुखमा दुबै दलको दाबी

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस र प्रतिपक्ष दल

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

घुस रकम सहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

जनकपुरधाम । सशस्त्र प्रहरी बलका एक जना सशस्त्र प्रहरी निरीक्षक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट