१५ पुस २०८२, मंगलबार | December 30, 2025

हितबहादुर, पदम र डीपी मन्त्री बन्दै, भागबन्डा टुंग्याउन नयाँ गठबन्धनको बैठक बस्दै



काठमाडौं । कांग्रेससँगको गठबन्धन तोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरु नयाँ नियुक्त गर्ने तयारी गरेका छन् ।

एमाले र रास्वपासम्मिलित नयाँ सत्ता गठबन्धनको तर्फबाट सुरुमा तीन जना मन्त्रीले सपथ लिने बताइएको छ ।
माओवादीको तर्फबाट हितबहादुर तामाङ, एमालेको तर्फबाट पदम गिरी र रास्वपाको तर्फबाट डीपी अर्यालले सपथ लिने भएका हुन् ।

थप भागबण्डा टुंग्याउनका लागि नयाँ सत्ता गठबन्धनको बैठक बस्ने तयारी भइरहेको छ । प्रधानमन्त्री निवासमा सोमबार दिउँसो साढे २ बजे बस्ने नयाँ गठबन्धन बैठकमा मन्त्रालय भागबण्डासहित प्रदेशमा सत्ता समीकरणलगायतका विषयमा लिखित सहमति गर्ने तयारी छ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १ : २८ बजे

होटल पौवाले नेपालगन्जमा ‘न्यु इयर इभ’ आयोजना गर्दै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा ५ तारेको लक्ष्य सहित निर्माणाधिन होटल

ओलीको कटाक्ष : कुखुरा-बाख्राको मोर्चाले बाघसँग मुकाबिला गर्न सक्दैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र

पैचो पसलले मनायो ११ औं वार्षिकोत्सव, गाँउको अर्थतन्त्रलाई चलायमान बनाईरहेको दाबी

गुल्मी । ‘बसेपनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नाराको

समानुपातिकको बन्द सूची बुझाएका दलको यस्तो छ चुनाव चिन्ह (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक