५ पुस २०८२, शनिबार | December 20, 2025

चार दलबीच आठ बुँदे सहमति, राष्ट्रियसभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई



काठमाडौं । नवगठित सत्ता गठबन्धनबीच ८ बुँदे सहमति भएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र जनता समाजवादी पार्टी जसपाबीच सोमबार साँझ सरकार संचालनका नयाँ गठबन्धनका लागि आठ बुँदे सहमति भएको हो ।

सहमतिअनुसार राष्ट्रियसभाको अध्यक्षमा माओवादी उम्मेदवार उठाउने सहमति भएको छ भने उपाध्यक्षमा एमालेका उम्मेदवार उठाउने सहमति भएको छ ।

यस्तै, आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ । यसैगरी, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिका आधारमा अबिलम्ब अघि बढाउने निर्णय पनि भएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ९ : ०१ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र