१० श्रावण २०८३, आइतबार | July 27, 2026

चार दलबीच आठ बुँदे सहमति, राष्ट्रियसभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई



काठमाडौं । नवगठित सत्ता गठबन्धनबीच ८ बुँदे सहमति भएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र जनता समाजवादी पार्टी जसपाबीच सोमबार साँझ सरकार संचालनका नयाँ गठबन्धनका लागि आठ बुँदे सहमति भएको हो ।

सहमतिअनुसार राष्ट्रियसभाको अध्यक्षमा माओवादी उम्मेदवार उठाउने सहमति भएको छ भने उपाध्यक्षमा एमालेका उम्मेदवार उठाउने सहमति भएको छ ।

यस्तै, आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ । यसैगरी, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिका आधारमा अबिलम्ब अघि बढाउने निर्णय पनि भएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ९ : ०१ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले