१० चैत्र २०८२, मंगलबार | March 24, 2026

एक्कासी फेसबुक लगआउट, राती ९ बजेपछि फेसबुकमा समस्या



नेपालगन्ज । सामाजिक सञ्जाल फेसबुकमा आज साँझबाट समस्या देखिएको छ । मंगलबार साँझ ९ बजेपछि फेसबुकमा समस्या देखिएको हो ।

प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको फेसबुकबाहेकका सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

नेपाल सहित समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताएका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । तर, समस्या बारे यो सामाचार तयार पार्दासम्म फेसबुकले कुनै सूचना सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : ३१ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११