२३ भदौ २०८३, मंगलबार | September 9, 2026

माओवादी केन्द्रबाट गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता



पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिँदैआएको समर्थन समर्थन फिर्ता लिएको छ ।

माओवादीको गण्डकी प्रदेशसभा संसदीयदलको आज बिहान बसेको बैठकले प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।  समर्थन फिर्ता गरेको पत्र प्रदेशसभा सचिवालयमा माओवादीले बुझाइसकेको छ ।

यसअघि, हिजो मात्र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका थिए ।

केन्द्रमा सत्ता समीकरण फेरिएलगत्तै गण्डकीमा पनि त्यसको पराकम्प देखिएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १२ : २४ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी