१५ पुस २०८२, मंगलबार | December 30, 2025

एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्दै



काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेको दुईवटा मन्त्रालयका लागि दुई जनाको नामा पठाएको छ ।

दुई मन्त्रालय पाएको एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढाको नाम पठाएको सो पार्टीले जनाएको छ ।

सत्ता भागवण्डा अनुसार जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने छन् । दुबैजनाको नाम प्रधानमन्त्री कार्यालय मार्फत सपथका लागि राष्ट्रपति कार्यालयमा पुगिसकेको छ ।

यो सँगै प्रचण्ड मन्त्रिपरिषदको संख्या २० पुग्ने छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ६ : ३३ बजे

कांग्रेसले बुझायो समानुपातिकको बन्दसूची

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची मंगलबारबिहान मात्र निर्वाचन

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

राजविराज । शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन

मेची भन्सार : पाँच महिनामा तीन अर्ब ८० करोड राजस्व सङ्कलन

भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को

शीतलहरका कारण सडक चिप्लो भएपछि दाउन्नेमा सवारी ठप्प, पूर्व-पश्चिम राजमार्गमा लामो जाम

बुटवल । शीतलहरका कारण सडक चिप्लो बनेपछि पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने

प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र