६ भदौ २०८३, शनिबार | August 22, 2026

‘कोभिड हिरो’ नरेश श्रेष्ठलाई जिल्ला स्वास्थ्य कार्यालय बाँके प्रमुखको जिम्मेवारी



नेपालगन्ज । कोभिड संक्रमणको महामारीकाबेला ‘कोभिड हिरो’को उपाधि पाएका जनस्वास्थ्यकर्मी नरेशबाबु श्रेष्ठलाई जिल्ला स्वास्थ्य कार्यालय बाँकेको प्रमुखको जिम्मेवारी दिइएको छ । कार्यालय प्रमुख रहेकी सुनिता पौडेलको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश कार्यालयमा गरिएको सरुवा कार्यान्वयनमा आएसँगै श्रेष्ठलाई प्रमुखको जिम्मेवारी तोकिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले श्रेष्ठलाई हाल निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ ।

कोभिड संक्रमणको महामारीका बेला साहसपूर्वक काम गरेबापत उच्च मुल्याँकनमा परेका श्रेष्ठ जोखिम उठाउन सक्ने जनस्वास्थ्यकर्मीकारुपमा परीचय बनाएका ब्यक्ति हुन् । कोरोना महामारी लगायत विपदको समयमा खटिएर श्रेष्ठले विगतमा आफ्नो कार्यक्षमता प्रर्दशन गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १० : ३६ बजे

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक

जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउन डोजर चल्यो

जनकपुरधाम । जनकपुरधामका गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : सुरुभयो मतदान

नेपालगन्ज । बाकेका उद्यागी व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योय वाणिज्य

कसले थाम्ने नेपालगन्ज उद्योग वाणिज्य संघको विरासत !

नेपालगन्ज । सीमित अगुवा व्यापारीको बैठकीबाट सुरु भएको नेपालगन्ज उद्योग

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज