२० भदौ २०८३, शनिबार | September 5, 2026

लोक दाहोरी प्रतिष्ठानद्धारा निलकण्ठ धाममा सहयोग प्रदान



बुटवल । लोक दोहोरी प्रतिष्ठान रुपन्देहीले निलकण्ठ धाममा खाद्यान्न सहयोग गरेको छ । प्रतिष्ठानले आफ्नो २३ औं स्थापना दिवशको अवसरमा सहयोग गरेको हो । दिपनगरमा अवस्थीत सो धाममा रहेका बटुक तथा आगन्तुक भक्तजनलाई आबस्यक पर्ने दाल चामल चिनी लगायतका खाधान्न प्रदान गरेको हो ।

सो सहयोग कार्यक्रममा प्रमुख अतिथी लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय सचीब डिल्लीनारायण पाण्डेले जुनसुकै सहयोगका माध्यमबाट पनी पुण्य प्राप्त हुने भएकाले लोक दोहोरी प्रतिष्ठानले गरेको सहयोग को प्रसंसा गरे । धाम सञ्चालनमा यस्ता खालका सहयोगले सहज हुने बताउदै मन बचन र कर्मले सहयोग गर्नु पर्ने धारणा राखे ।

कार्यक्रममा धामका सह अध्यक्ष चुरामणी पौडेल, महासचीव भिम प्रशाद भुर्तेल लुम्बिनी खेलकुद विकाश समितीका सदस्य सचीब जय प्रकाश भट्राईले सो समारोहमा बोल्दै मानबीय सहायता एकले अर्कालाई सहयोग आबस्यक भएको र यसका माध्यमबाट आपसी भाईचाराको बिकाश हुने बताए । कार्यक्रम बरीष्ठ उपाध्यक्ष श्रmतु थापाको स्वागत सचीव बिधान कार्कीको सञ्चालन तथा लोक दाहोरी प्रतीष्ठान रुपन्देहीका अध्यक्ष विजय सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ६ : २५ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार