१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

एमाले अध्यक्ष ओलीसँग आज सिनेमा संवाद हुने



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिनेमा संवाद हुदैँछ । नेपाली सिने जगतका महानायक राजेश हमालले पुर्व प्रधानमन्त्री ओलीसँग सिनेमा संवाद गर्न लागेका हुन् ।

सातौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग सिनेमा संवाद हुन लागेको हो । सो संवाद राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा बिहान ११ः३० बजे देखि सुरू हुने आयोजकले जनाएका छन् ।

नेपालको इतिहासमा पहिलो पटक पुर्व प्रधानमन्त्रीसँग सिनेमा संवाद हुन लागेको हो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ७ : १६ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का